बाह्रखरी फोटो
नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा सञ्चालनमा रहेको केन्द्रीय कारागार र पृष्ठभूमिमा त्रिशूली नदी र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्यप्लान्ट । तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ ०९:०१
प्रतिक्रिया दिनुहोस्