देश
काठमाडौं । डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका–२, रडुवामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोमबार (भदौ १६) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२ ०९:४३
प्रतिक्रिया दिनुहोस्