अर्थ व्यवसाय
काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो ।
अगस्ट २९, २०२५ मा नयाँदिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ १६:३१
प्रतिक्रिया दिनुहोस्