देश
काठमाडौं । रोल्पामा सहिदमार्ग अवरुद्ध भएको छ । माडी गाउँपालिका–४, गरगरेमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार (भदौ १५) बिहान करिब साढे १० बजे उक्त स्थानमा पहिरो खसेको हो । हिलो लेदोसहितको पहिरो खस्दा घोराही–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ १२:०६
प्रतिक्रिया दिनुहोस्