देश
काठमाडौं । रोल्पामा सहिदमार्ग अवरुद्ध भएको छ । माडी गाउँपालिका–२, पाछामा घोराही–थबाङ सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शुक्रबार (भदौ १३) बिहान करिब ७ः४५ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२ १०:०५
प्रतिक्रिया दिनुहोस्