देश
काठमाडौं । पहिरोले सहिद मार्ग अवरुद्ध भएको छ । रोल्पाको परिवर्तन गाँउपालिका–५ धामाचौरका सहिद मार्ग अवद्ध भएको हो ।
आज बिहान साढे ६ बजे धामाचौरस्थित सहिद मार्गमा माथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारु गर्न पहिलो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२ ०८:१९
प्रतिक्रिया दिनुहोस्