site stats
बाह्रखरी :: Baahrakhari
देश
गुन्डा नाइके रेस लामा पक्राउ

काठमाडौं । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको । 

गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्