देश
काठमाडौं । मकवानपुरमा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१, बागझुरानजिकै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबार (भदौ ७) दिउँसो करिब पौने ४ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खस्दा त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२ १७:५७
प्रतिक्रिया दिनुहोस्