site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटारस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो । 

माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्