देश
काठमाडौं । रुकुम पश्चिममा राप्ती राजमार्ग अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२, प्रीतिबाङमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शुक्रबार (साउन ३०) बिहान करिब ७ः५० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्