बाह्रखरी फोटो
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीयस्थल ढुम्बाताल र आसपासको दृश्य । यो ताल समुद्री सतहदेखि दुई हजार ८३० मिटर उचाइमा छ । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२ १२:०३
प्रतिक्रिया दिनुहोस्