बाह्रखरी फोटो
बागलुङको ढोरपाटन उपत्यकामा भेडाको किनबेच गर्दै उपभोक्ता र किसान । लेकाली क्षेत्रको बुकीमा पोषिलो घाँस खाएका भेडा मासुका साथै पूजाआजामा बली दिन प्रयोग गरिन्छ । तस्बिरः सन्तोष गौतमररासस
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १८:३७
प्रतिक्रिया दिनुहोस्