देश
काठमाडौं । ठूलीभेरी त्रिपुराकोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
डोल्पा जिल्लास्थित ठूलीभेरी त्रिपुराकोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ ०७:५७
प्रतिक्रिया दिनुहोस्