site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङमा ढुंगासहितको पहिरो, कालीगण्डकी करिडोर अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । बागलुङमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१२, कालाखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार (साउन २४) राति करिब ९ बजे उक्त स्थानमा ढुंगासहितको पहिरो खसेको हो । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्