देश
काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित धार्मिकस्थल गोसाइँकुण्डमा डुबेका दुईजनाको शव सोमबार (साउन १२) फेला परेको छ । मोरङका मनोज न्यौपाने र सुजन ढकालको शव भेटिएको नेपाली सेनाले जनाएको छ ।
आइतबार (साउन ११) दिउँसो कुण्डमा नुहाउने क्रममा डुबेर उनीहरू बेपत्ता थिए । बेपत्ताको खोजीका क्रममा शव फेला परेको सेनाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ १२:५२
प्रतिक्रिया दिनुहोस्