भिडियो
गायिका कोमल वली अहिले सक्रिय राजनीतिमा छिन् । नेकपा (एमाले)मा आबद्ध उनी केन्द्रीय कमिटी सदस्य हुन् । उनी राष्ट्रियसभा सदस्यसमेत भइसकेकी छन् । पूर्वसञ्चारकर्मीसमेत रहेकी वलीले प्रत्येक वर्षजसो तिजका गीत बजारमा ल्याइरहेकी हुन्छन् ।
राजनीति र गीतसंगीतलाई सँगसँगै अघि बढाइरहेकी वलीले यस वर्ष तिजलक्षित ‘सुनिदेऊ शिव’ बोलको गीत ल्याएकी छन् । उनै वलीसँग बाह्रखरीकर्मी दुर्गा ओझाले संवाद गरेकी छन् ।
हेर्नुहोस् भिडियो संवाद
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ १६:०५
प्रतिक्रिया दिनुहोस्