site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झाँक्रीको प्रतिमा

परम्परागत उपाचारक तथा संस्कार–संस्कृतिका धरोहरको सम्मानस्वरूप रुकुमपूर्वको भुमे गाउँपालिका–१ स्थित लुगुममा स्थापना गरिएको मगर समुदायको सांस्कृतिक गौरव र इतिहास बोकेको झाँक्रीको प्रतिमा । नेपाली सेना र स्थानीय लुगुमवासीहरूको स्रोत र साधन प्रयोगगरी प्रतिमा निर्माण गरिएको हो । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्