बाह्रखरी फोटो
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिंगाको बथान । यो निकुञ्जमा दुई हजारभन्दा बढी बाह्रसिंगा छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ १०:१३
प्रतिक्रिया दिनुहोस्