site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक गतिविधि बढाउने मौद्रिक नीति  : गभर्नर

काठमाडौं । गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्