site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वर्षाले सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवानजिक सडक भासिएको हो । 

वर्षाको कारण सडक भासिएर भत्किँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ । 

सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्