साहित्य
काठमाडौं । अनुसन्धान विमर्श नेपालले दुई काव्यकृति एकसाथ बजारमा ल्याएको छ ।
कवि तथा गीतकार वसन्तराज अज्ञातको सेन्युकविता ‘सिरिसा’ र दीर्घबहादुर शाही ‘डोक्काघरे’को मुक्तककृति ‘जीवन एक बिम्ब अनेक’ प्रकाशन संस्थाले पाठकमाझ ल्याएको हो ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ ०९:५६
प्रतिक्रिया दिनुहोस्