बाह्रखरी फोटो
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित मुगु र हुम्ला जोड्ने लोती कर्णाली नदीमा निर्माण हुँदै गरेको बेलिब्रीजसँगै रहेको तुइनमार्फत मोटरसाइकल पार गराइँदै । तस्बिर : दाने बोहरा/रासस
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ ११:०५
प्रतिक्रिया दिनुहोस्