बाह्रखरी फोटो
सुनसरीको इनरुवा नगरपालिका–९ मा आहाराको खोजीमा रहेको कुथुर्के चरा (ब्लु थ्रोटेड बार्बेट) । तराई र पहाडी जंगलका फलफूल दिने रुखहरूमा बस्ने यो चरा २०० देखि दुई हजार मिटरको उचाइसम्म पाइन्छ । तस्बिर : नवीन गड्तौला/रासस ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्