बाह्रखरी फोटो
यो वर्ष समयमै वर्षा भएपछि अछामका किसान खुसी देखिन्छन् । किसानलाई रोपाइँको चटारो छ । अछामको कैलाशखोलामा रोपाइँ सम्पन्न भएका खेत हरियालीमय देखिएको छ । तस्बिर : सुशील भण्डारी/रासस ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १४:०६
प्रतिक्रिया दिनुहोस्