अर्थ व्यवसाय
काठमाडौं । सार्वजनिक संस्थानको जग्गा सरकारको हुने गरी निजीकरण गर्ने भएको छ ।
सरकारले सातवटा सार्वजनिक संस्थान निजीकरण गर्न लागेको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्