बाह्रखरी फोटो
जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित मालाभिडमा रहेको कृषि फलफूल तथा तरकारी उद्योगले उत्पादन गरेका फुजी स्याउका बिरुवा फुल्न थालेका छन् । तस्बिर : विजय रावत/रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ ०८:४६
प्रतिक्रिया दिनुहोस्