बाह्रखरी फोटो
मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्लेगाउँनजिकै रहेको ढुम्बातालमा रमाउँदै पर्यटक । पछिल्लो समय मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यो ताल अवलोकन गर्न पुग्छन् । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ०८:५५
प्रतिक्रिया दिनुहोस्