बाह्रखरी फोटो
सुनसरीको इनरुवा नगरपालिका–९ मा आहाराको खोजीमा रहेको हुटिट्याउँ । हुटिट्याउँको मुख्य आहारा जमिनमा भेटिने किराफट्यांग्रा हो । तस्बिर : नवीन गड्तौला/रासस ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १०:०१
प्रतिक्रिया दिनुहोस्