बाह्रखरी फोटो
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला बस्तीबाट चीन प्रवेशद्वार । यहाँबाट २४ किलोमिटर दूरीमा नेपाल–चीनको सिमाना टिप्ताला नाका पुग्न सकिन्छ । तस्बिर : दिलकुमार लिम्बू/रासस ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १०:३१
प्रतिक्रिया दिनुहोस्