बाह्रखरी फोटो

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरअगाडि शनिबार होलीका अवसरमा मटका फोर कार्यक्रमको तयारी गर्दै स्थानीय बासिन्दा । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस ।
प्रकाशित मिति: शनिबार, चैत २, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्