देश
काठमाडौं । नेपाल प्रहरीका १७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा/काज गरिएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी सरुवा/काज गरिएको हो ।



प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ २३:२९
प्रतिक्रिया दिनुहोस्