बाह्रखरी फोटो
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा निर्माण गरिएको टनेलभित्र हुर्कदै गरेको कफीको बिरुवा । रुपाकोट मझुवागढी नगरपालिकाले गत वर्षदेखि कफीखेती पवर्द्धन कार्यक्रम सुरु गरेको हो । तस्बिर : केदार मगर/रासस
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ ०८:१६
प्रतिक्रिया दिनुहोस्