बाह्रखरी फोटो
अछाम सदरमुकाम मंगलसेनबाट बुधबार बिहान देखिएको बुढिगंगा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली । तस्बिर : सुशील भण्डारी/रासस
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ ०९:१०
प्रतिक्रिया दिनुहोस्