बाह्रखरी फोटो
गढीलेकको काखमा अवस्थित करिब १०० घरधुरीको बसोबास रहेको दाङको घोराही उपमहानगरपालिका–१ स्थित तोरी फुलेर पहेँलै देखिएको काउलेगाउँ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ ०९:२८
प्रतिक्रिया दिनुहोस्