बाह्रखरी फोटो
जुम्लाको तातोपानी गाउँपालिका–२ स्थित तिला नदीको किनारमा मार्सी धान खेती गरिएको फाँट । यहाँका किसानलाई यतिखेर घरमा धान भित्र्याउने चटारो छ । तस्बिर : विजय रावत/रासस ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ ०९:०४
प्रतिक्रिया दिनुहोस्