देश
काठमाडौं । काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ । पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो ।
घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०८:१७
प्रतिक्रिया दिनुहोस्