बाह्रखरी फोटो
बागलुङको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फाँटमा धान रोपाइँ गर्दै किसान । कुँडुलेसहित बागलुङका अधिकांश फाँटमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । तस्बिर : खेमराज गौतम/रासस ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ १९:३१
प्रतिक्रिया दिनुहोस्