बाह्रखरी फोटो
कञ्चनपुरको बेलौरी नगरपालिका–६, भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका निम्ति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्