site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेलम्ची पानी कहाँ कहिले आउने ? (तालिकासहित)

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्ची आयोजनाको पानी सार्वसाधारण उपभोक्ताको घरमा वितरण थालेको छ । केयूकेएलले आफ्ना विभिन्न वितरण केन्द्रमार्फत काठमाडौं उपत्यकाका उपभोक्ताका धारामा पानी पठाउन थालेको हो ।

केयूकेएलले तोकिएका क्षेत्रमा आलोपालो प्रणालीमार्फत मेलम्ची पानी वितरण गर्दै छ ।

मेलम्ची पानी वितरण तालिका हेर्नोस्–

महाँकालचौर शाखाको तालिका

कीर्तिपुर शाखाको तालिका

त्रिपुरेश्वर शाखाको तालिका

महाराजगन्ज शाखाको तालिका

मध्यपुर ठिमी शाखाको तालिका

ललितपुर शाखाको तालिका

क्षेत्रपाटी शाखाको तालिका

बानेश्वर शाखाको तालिका

भक्तपुर शाखाको तालिका

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्