बाह्रखरी फोटो
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलस्थित लोकतान्त्रिक सहिद उद्यानमा राखिएको कागको प्रतिमा । कागको प्रतिमाको तौल एक हजार ९४०.९५ केजी छ । तस्बिर : हरिराम भेटुवाल/रासस ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० ०९:४१
प्रतिक्रिया दिनुहोस्