बाह्रखरी फोटो
हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–७ ताचैमा लटरम्म फलेका स्याउ । मनाङमा अहिले विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्ने बेला भएको छ । तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १६:३६
प्रतिक्रिया दिनुहोस्