देश
काठमाडौं । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक)को एकैपटक सरुवा गरिएको छ । मंगलबार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सूची हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १०:४८
प्रतिक्रिया दिनुहोस्