बाह्रखरी फोटो
काठमाडौं । आज असार १५ गते । राष्ट्रिय धान तथा रोपाइँ दिवसको अवसरमा काठमाडौंको टोखामा रमाइलो गरी रोपाइँ दिवस मनाएको छ । टोखाका स्थानीयहरूले खेतमा रोपाइँका साथै हिलोमा खेलेर रमाएका थिए । एर्काकामा हिलो छ्यापाछ्याप गरेर रमाइलो पनि गरिरहेका थिए ।
तस्बिरहरू हेर्नोस् :
1688123431.jpg)
1688123437.jpg)
1688123433.jpg)
1688123436.jpg)
1688123437.jpg)
1688123436.jpg)
1688123434.jpg)
1688123431.jpg)
1688123428.jpg)
1688123427.jpg)
1688123430.jpg)
1688123433.jpg)
1688123434.jpg)
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १७:०२
प्रतिक्रिया दिनुहोस्
