बाह्रखरी फोटो
दाङको घोराहीबजारस्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न तथा टिकटक बनाउन स्थानीयको भिड लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०९:०१
प्रतिक्रिया दिनुहोस्