site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सानेपामा जम्मा हुन थाले नेता, देउवा आउने भएपछि कडा पारियो सुरक्षा (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । कांग्रेस मुख्यालय सानेपामा बस्ने बैठकका लागि नेताहरू सहभागी हुने क्रम जारी छ ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुने नेताहरूले बताएका छन् । देउवा बैठकमा सहभागी हुने भएपछि पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेर्नुहोस् तस्बिरहरू

Congress-Baithak-(1)-1760422978.jpg

Congress-Baithak-(13)-1760422977.jpg

Congress-Baithak-(12)-1760422977.jpg

Congress-Baithak-(11)-1760422976.jpg

Congress-Baithak-(9)-1760422975.jpg

Congress-Baithak-(8)-1760422975.jpg

Congress-Baithak-(10)-1760422976.jpg

Congress-Baithak-(7)-1760422974.jpg

Congress-Baithak-(6)-1760422974.jpg

Congress-Baithak-(4)-1760422973.jpg

Congress-Baithak-(5)-1760422973.jpg

Congress-Baithak-(3)-1760422972.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्