काठमाडौं । वर्षा रोकिएपछि काठमाडौं उपत्यकाको आकाश खुल्न थालेको छ । अहिले उपत्यकामा आंशिकरूपमा घाम लागेको छ । नदीहरूमा पानीको सतह पनि घटेको छ ।
वर्षा रोकिएसँगै उपत्यकाका सडकहरूमा सवारीसाधन चल्न थालेका छन् । यद्यपि, सरकारले घोषणा गरेको सार्वजनिक बिदाका कारण सडकमा सवारी चाप न्यून छ ।
हेर्नुहोस् तस्बिरहरू
-1759642162.jpeg)
-1759642161.jpeg)
-1759642161.jpeg)
-1759642160.jpeg)
-1759642160.jpeg)
-1759642159.jpeg)
-1759642159.jpeg)
-1759642158.jpeg)
-1759642158.jpeg)
-1759642157.jpeg)
-1759642157.jpeg)
-1759642156.jpeg)
-1759642155.jpeg)
-1759642155.jpeg)
-1759642153.jpeg)
-1759642153.jpeg)
-1759642153.jpeg)
-1759642154.jpeg)
-1759642153.jpeg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ ११:१८
प्रतिक्रिया दिनुहोस्