काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही बस्ती डुबानमा पर्न थालेका छन् । विशेषगरी, वाग्मती किनारका सुकुम्वासी बस्तीहरू डुबानमा परिरहेका छन् ।
डुबानको जोखिम बढेसँगै ती बस्तीहरू खाली गराउनका लागि नेपाली सेना परिचालन गरिएको छ । सेनाले बस्ती खाली गराउने क्रममा हरेक घरमा चेक गर्दै आवश्यक पर्ने घरधनीलाई सामान सार्नसमेत सहयोग गरिरहेको छ ।
हेर्नुहोस् तस्बिर
-1759571261.jpeg)
-1759571259.jpeg)
-1759571258.jpeg)
-1759571257.jpeg)
-1759571255.jpeg)
-1759571254.jpeg)
-1759571252.jpeg)
-1759571252.jpeg)
-1759571250.jpeg)
-1759571249.jpeg)
-1759571247.jpeg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १५:३६
प्रतिक्रिया दिनुहोस्