काठमाडौं । वीर अस्पताल अगाडिको फुटपाथमा जमेको पानीका कारण सर्वसाधारणलाई सास्ती भएको छ । जमेको पानीले फुटपाथको अवस्था दयनीय बनेको छ ।
जसका कारण अस्पताल आउजाउ गर्ने बिरामी र बिरामीका आफन्त, दैनिक ओहोरदोहोर गर्ने पैदलयात्रु, महाबौद्ध क्षेत्रमा मालसामान खरिद गर्ने सर्वसाधारण मर्कामा पर्ने गरेका छन् ।
अपांगता भएका, वयोवृद्ध र बालबालिकाहरूले फुटपाथमा हिँड्न अरूको सहारा लिनुपर्ने अवस्था छ ।
हेर्नुहोस् तस्बिर
-1759241097.jpg)
-1759241096.jpg)
-1759241096.jpg)
-1759241095.jpg)
-1759241095.jpg)
-1759241094.jpg)
-1759241094.jpg)
-1759241093.jpg)
-1759241092.jpg)
-1759241092.jpg)
-1759241092.jpg)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२ १९:५२
प्रतिक्रिया दिनुहोस्