काठमाडौं । जेनजी आन्दोलनका क्रममा जलाइएको सिंहदरबारभित्र विस्तारै चहलपहल सुरु भएको छ । पछिल्लो समय सिंहदरबारका क्षतिग्रस्त संरचनामा सजावट र सरसफाइको काम भइरहेको छ ।
सिंहदरबारको मूल भवनको मर्मतसम्भार गर्न हरियो कम्पाउन्डिङ जालीले पूर्णरूपमा ढाकिएको छ । अरू क्षतिग्रस्त मन्त्रालयका भित्तामा रंगरोगन गरिँदै छ । रंगरोगन सकिएका भवन चम्किएका छन् । भवनहरूको सरसफाइको पनि काम पनि भइरहेको छ ।
हेर्नुहोस् तस्बिर

-1758797087.jpg)
-1758797086.jpg)
-1758797085.jpg)
-1758797084.jpg)
-1758797084.jpg)
-1758797082.jpg)
-1758797082.jpg)
-1758797080.jpg)
-1758797080.jpg)
-1758797078.jpg)
-1758797078.jpg)
-1758797076.jpg)
-1758797075.jpg)
-1758797075.jpg)
-1758797074.jpg)
-1758797073.jpg)




तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्