काठमाडौं । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २३ दिनदेखि माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू आज रक्तदानमा सहभागी भएका छन् । नेपाल शिक्षक महासंघले आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरू सहभागी भएका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्मको आन्दोलनकैबीच रक्तदान भइरहेको बताएका छन् ।
उनले आन्दोलनस्थल आर्क पुलमा इच्छुक शिक्षक–कर्मचारीलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
-1745481488.jpg)
-1745481486.jpg)
-1745481487.jpg)
-1745481487.jpg)
-1745481486.jpg)
-1745481486.jpg)
-1745481486.jpg)
-1745481485.jpg)
-1745481484.jpg)
-1745481484.jpg)
-1745481483.jpg)
-1745481483.jpg)
-1745481485.jpg)
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १३:४८
प्रतिक्रिया दिनुहोस्